खेल

सन्दिपको अर्को छलाङः क्यानेडियन प्रिमियर लिग क्रिकेटमा छनोट

सन्दिपको अर्को छलाङः क्यानेडियन प्रिमियर लिग क्रिकेटमा छनोट

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई आइतबार मोन्ट्रिइल टाइगर्सले लिएको हो ।  इन्डियन प्रिमियर लिग खेलेर चर्चामा आएको सन्दिपलाई मोन्ट्रेल टाइगर्सले खरिद गरेको हो ।...