खेल

काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड विचकाे खेल अाज हुने

काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड विचकाे खेल अाज हुने

काठमाडाैं, २९ चैत । धनगढि प्रिमियर लिगमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडको विच खेल हुने भएको छ । हिजो हुने भनिएको यि दुवै टोलीको खेल वर्षाको कारणले हुन नसकेपछि आज हुने भएको हो । हिजो कैलालीस्थित संघीय इकाई प्रहरीको मैदानमा सुरु भएको...