पहिलो ओभरमै मुम्बईका सूर्यकुमारको विकेट लिए सन्दिपले

पहिलो ओभरमै मुम्बईका सूर्यकुमारको विकेट लिए सन्दिपले

इन्डियन प्रिमियर लिग (अाइपीएल) अन्तरगत मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने अाेपनिङ बलिङमा गरेका छन् ।

सन्दीपले मुम्बईका ओपनर सूर्यकुमार यादवलाई ४ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन पठाएका छन् । पहिलो र दोस्रो बलमा बाउन्ड्री गएपछि चौथो बलमा सन्दीपले सूर्यकुमारलाई आउट गरेका हुन् । पहिले ब्याटिङ गरेकाे दिल्लीले १७४ रन बनाएर अहिले मुम्बईविरुद्ध बलिङ गरिरहेकाे छ ।