विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा, को-को परे ?
काठमाडौं । जिम्बावेमा यही मार्च ४ तारिखदेखि हुने विश्वकप छनौट क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । छनोट समितिमा आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले टिमको घोषणा गरेका हुन् । नामिबियामा भएको डिभिजन २ क्रिकेटमा नेपाल...
