फ्रान्स र डेनमार्क विश्वकपको नकआउट चरणमा
रुस, १२ असार । विश्वकपको दाबेदार फ्रान्स र डेनमार्क क्रमशः समूह विजेता र उपविजेताको रुपमा समूह सीबाट विश्वकपको नकआउट चरणमा पुगेका छन् । यसअघि नै नकआउट चरणमा पुगिसकेको फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । जारी विश्वकपमा यो पहिलो गोलरहित बराबरी हो ।...
