समूहको उपविजेता बन्दै पोर्चुगल नकआउट चरणमा

समूहको उपविजेता बन्दै पोर्चुगल नकआउट चरणमा

रुस, १२ असार । विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पेनाल्टि हान्नमा मिस गरे पनि पोर्चुगल इरानसँग १–१ को बराबरी खेल्दै नकआउट चरणमा पुुगेको छ ।

दोश्रो हाफमा पाएको पेनाल्टिमा रोनाल्डोले गोल गर्न सकेनन् । समूहको उपविजेता बनेको पोर्चुगलले अन्तिम १६मा उरुग्वेको सामना गर्नेछ । स्पेनले रुससँग खेल्नेछ ।