जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकता औपचारिक रूपमा घोषणा गरेका हुन्। राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी...
