बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, नयाँ चार सचिव पदस्थापना
हेटौंडा । संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा गरेको छ। गत सोमबार (२६ साउन) बसेको मन्त्रिपरिषद् बैठकले ७२ जना सहसचिवको सरुवामा बागमती प्रदेशका पाँच सचिव परेका हुन्। प्रदेश सचिवको दीर्घकालीन अभाव झेलिरहेको बागमतीमा सरकारले चार जना मात्र नयाँ सचिव...
