ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
काठमाडौं । गुन्डा नाइकेको रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ) लाई भक्तपुर जिल्ला अदालतले १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार बयान र थुनछेक सकेपछि उक्त आदेश जारी गरेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका...
