Banner News

१ अर्ब ४६ करोडले घट्यो विद्युत प्राधिकरणको नाफा

१ अर्ब ४६ करोडले घट्यो विद्युत प्राधिकरणको नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ४६ करोड रुपैयाँले घटेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सोही वर्षमा कर अघिको नाफा ९...