भारतमा जारी टि–२० श्रृंखला : नेपाल ‘ए’ ले आसामलाई ९६ रनले पराजित
काठमाडौं । भारतको गुवाहिटीमा जारी टि–२० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई ९६ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो । जवाफी ब्याटिङमा आसाम...
