Banner News

ओलीले भने- ‘विद्या भण्डारी एमाले अध्यक्षमा उठे हार्ने र पछि पार्टीविरुद्ध लाग्ने सम्भावना छ’

ओलीले भने- ‘विद्या भण्डारी एमाले अध्यक्षमा उठे हार्ने र पछि पार्टीविरुद्ध लाग्ने सम्भावना छ’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा उठेमा हार्ने र पछि विरोधमा लाग्ने दावी गरेका छन्। काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक भेटघाटमा ओलीले पार्टी र नेतृत्वको दृष्टिकोण प्रस्तुत गर्दै भने, “पूर्व राष्ट्रपति...