मनाङ प्रदेशसभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने जनाएको छ। यसअघि सो क्षेत्रबाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदा आयोग अन्योलमा परेको थियो। रुपन्देही–३ को उपनिर्वाचन...
