Banner News

अनिल साहकाे कप्तानीमा नेपाल ए टोलीको घोषणा

अनिल साहकाे कप्तानीमा नेपाल ए टोलीको घोषणा

काठमाडौं । अनिल साहकाे कप्तानीमा नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएकाे छ । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनिललाई नेपाल ए को कप्तान चयन गरिएको हो । भारतको गुवाहाटीमा भदौ १० देखि १८ (अगस्ट २६–सेप्टेम्बर ३) सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच...