Banner News

ओली सरकारलाई ‘कामचलाउ’ घोषणा गर्न माग, सर्वोच्चमा रिट दायर

ओली सरकारलाई ‘कामचलाउ’ घोषणा गर्न माग, सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘कामचलाउ’ घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्था उल्लंघन भएको दाबी गरिएको छ। रिटमा प्रधानमन्त्री तथा...