Banner News

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे सुरु हुने भएको हो। प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने...