स्वास्थ्य बीमा एकीकृत गर्दै विपन्न नागरिक उपचार कार्यक्रम सुरु
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्दै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ लागू गरेको छ। मन्त्री प्रदीप पौडेलले निर्देशनिका स्वीकृत गर्दै सरकार विपन्न नागरिकको स्वास्थ्य उपचारप्रति प्रतिबद्ध रहेको र स्वास्थ्य...
