ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी छन्। संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएलगत्तै उनले उम्मेदवारी दिएको समितिको सभापतिमा अन्य कसैले प्रतिस्पर्धा नगरेपछि उनी निर्विरोध विजयी बनेकी हुन्। उनको प्रस्तावकमा निर्वतमान सभापति रामहरि खतिवडा रहेका...
