नेपाललाई १८४ रनको विशाल लक्ष्य
काठमाडौं । टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा बंगलादेश ‘ए’ले नेपाललाई १८४ रनको लक्ष्य दिएको छ। अष्ट्रेलियाको डार्विनस्थित डिएक्ससी एरिनामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल खडा गरेको हो। बंगलादेशका ओपनर जिसान आलम र...
