उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको ठूलो सरुवा (सूचीसहित)
राष्ट्रवाणी संवाददाताAugust 15, 2025
15
Shares
काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका २१५ न्यायाधीशहरूको व्यापक सरुवा गरेको छ। शुक्रबार बसेको बैठकले उच्च अदालतका ८८ र जिल्ला अदालतका १२७ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।
यसै क्रममा, विशेष अदालतका अध्यक्ष र चार जना सदस्य पनि सरुवा भएका छन्।