प्रदेश सरकारको पहिलो बजेट, सातै प्रदेशसभामा आज पेस हुँदै
काठमाडौं, १ असार । मुलुकका सातै प्रदेशले अाज आआफ्नो प्रदेशसभामा आगामी वर्षका लागि बजेट पेस गर्ने भएका छन् । देश संघीय संरचनामा गएसँगै सातै प्रदेशले पहिलो पटक बजेट पेस गर्न लागेका हुन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ मा प्रदेशले असार १...
