रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा
काठमाडौं । विदेशबाट आउने रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती ५ अर्ब ८७ करोडले घाटामा गएको छ । देशबाट बाहिरिने र भित्रने रकम अन्तरलाई शोधनान्तरको रुपमा...
