अर्थवाणिज्य

सबै ग्यास उद्योग मापदण्डविपरीत

सबै ग्यास उद्योग मापदण्डविपरीत

बारा, १३ पुस ।  पथलैया वीरगञ्ग औद्यौगिक कोरिडोर एरिया क्षेत्रअन्तर्गत सञ्चालित सबै ग्यास उद्योग मापदण्डविपरीत रहेका छन् । बारा–पर्सामा रहेका सातवटा ग्यास रिफिलिङ स्टेसन (बोटलिङ प्लान्ट) नेपाल सरकारले तोकेबमोजिमको सुरक्षा मापदण्ड र स्थानम निर्माण नभएको कारण मानव बस्तीमा जारौं सर्वसाधारणको ज्यान तथा धनजनसमेत...