अर्थवाणिज्य

दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात

दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात

काठमाडौं । मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य बृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २१ महिनामा झण्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन्...