खाद्य स्वच्छता नीति मस्यौदा वर्षौदेखि दराजमै !
काठमाडौं । सरकारले खाद्य स्वच्छता नीति (फुड सेफ्टी पोलिसी) को मस्यौदा वर्षौदेखि मन्त्रायलको दराजमा थन्क्याएर राखेको छ। खाद्य तथा पेयजन्य पदार्थबाट निम्तने मानव स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्न यो नीति ल्याउने लागिएको थियो। खाद्य र पेयजन्य पदार्थको नियमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण...
