दुग्ध विकास संस्थानमा जागिर खाने हो ? (सूचनासहित)
काठमाडौं, २१ पुस–दुग्ध विकास संस्थान लैनचौरले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । संस्थानले शुक्रबार एक सूचना निकाल्दै संस्थानका विभिन्न आयोजनाहरुमा रिक्त रहेका अधिकृत र सहायकस्तरका पदहरुमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले माघ २० र दोब्बर दस्तुर...
