अर्थवाणिज्य

लेखापरीक्षण नगराउने सरकारी निकाय निगरानीमा, को को परे ?

लेखापरीक्षण नगराउने सरकारी निकाय निगरानीमा, को को परे ?

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्यालयले यी दुवै निकायलाई उच्च...