अर्थवाणिज्य

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व

काठमाडौ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको पाँचौ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सुरेन्द्र भण्डारीको अध्यक्षतामा पाँच वर्षका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधव तिमिल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएका छन् ।...