बढ्यो खर्च, उठेन राजस्व : सरकारको खर्च खाता ऋणात्मक
काठमाडौं । सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकिएको छ। बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ। बजेटले सोचेजति वैदेशिक सहायता/अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो। मेनुका कार्कीले लेखेको यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।...
