पेट्रोलको मूल्य १ लिटरमा १ रुपैया घट्यो

पेट्रोलको मूल्य १ लिटरमा १ रुपैया घट्यो

काठमाडौं । आयल निगमले पेट्रोलियम मूल्यको समायोजन गरेको छ । पेट्रोलको मूल्य १ लिटरमा १ रुपैया घटाएको आयल निगमले जनाएको छ ।