विदेशी वित्तीय संस्थाबाट ८० अर्ब कर्जा पाउने
काठमाडौं : नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्। राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेपछि यो सम्भव भएको हो। मेनुका कार्कीले लेख्नुभएको यो खबर आजको अन्नपूर्ण...
