विमानस्थलबाट यसरी छिर्छ सुन
चूडामणि शर्मा गोरेको समूहले जुलाई ०१५ अर्थात ०७२ को असार साउनयता खेपखेप गरेर ३७ लाख ९९ हजार ५६५ग्राम अर्थात तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिले ठहर गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ । तीमध्ये अधिकांश सुन...
