अर्थवाणिज्य

करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी

करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने अन्तिम तयारीमा अर्थमन्त्री डा.युवराज खतिवडा पुगेकै बेला एमालेका सांसदहरूमा तीव्र असन्तुष्टि सुरु भएको छ । सांसद विकास कोषका लागि कम्तीमा १० करोड रुपैयाँ बजेट छुट्याउनुपर्ने माग एमाले सांसदहरूले गर्दै आएका छन् भने अर्थमन्त्री खतिवडाले यो...