अर्थवाणिज्य

‘बर्डफ्लु’ राजधानीमा पनि भेटियो

‘बर्डफ्लु’ राजधानीमा पनि भेटियो

काठमाडौं, १३ जेठ । कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण पुर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ लामाबगर र धर्मस्थलीमा पालिएका...