वायु सेवा निगमको दोस्रो जहाज ‘मकालु’ काठमाडौंमा
काठमाडाैँ, १० साउन । नेपाल वायु सेवा निगमले नयाँ जहाज थपेको छ । निगमको दोस्रो जहाज एयरबस-३३० ‘मकालु’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि आएको निगमको एयरबस ३३०-२०० जहाज एक महिना अघि आएको थियो । यो जहाज अझै कहिलेबाट उडान गर्ने...
