सक्कली भनेको सुन नक्कली परेपछि…
काठमाडौं, २० भदाै । सुन तस्करले सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि घटनाले अर्कै मोड लिनपुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सुराकीको आधार मङ्गलवार बिहान नागढुङ्गाबाट दुई किलो सुनसहित छ जनालाई पक्राउ गरेको थियो तर दिउँसो प्रहरी परिसर...
