अर्थवाणिज्य

नेफ्स्कूनको ३१ औँ स्थापना दिवस: सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित

नेफ्स्कूनको ३१ औँ स्थापना दिवस: सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित

काठमाडौँ, ३१ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को हिजाे बसेको बैठकले उत्कृष्ट सङ्घसहित विभिन्न पुरस्कारको घोषणा गरेको छ । सङ्घको ३१ औँ स्थापना दिवसका अवसर पारेर बसेको बैठकले सुनसरी जिल्ला बचत सङ्घलाई नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला सङ्घबाट सम्मान गर्ने...