फरिन ठकुरीको अध्यक्षतामा क्याप नेपालको नयाँ नेतृत्व चयन
काठमाडौं । चेतना अभिवृद्घि केन्द्र (क्याप) नेपालको ११ औं साधारण सभाले फरिन ठकुरीको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ । मनोरञ्जन तथा सत्कार व्यवसायमा कार्यरत श्रमिकहरुको हकहितमा काम गरिरहेको क्याप नेपालको संरक्षकत्वमा हुर्किएकी ठकुरी ३ वर्षसम्म क्याप नेपालकै सेल्टरमा बसेर जीवन पुनर्जीवनको...
