प्रदेश

संविधानप्रति जनताको आशा पलाएको छ : नेत्री सुजाता

संविधानप्रति जनताको आशा पलाएको छ : नेत्री सुजाता

विराटनगर,  नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुनु सरकारको ठूलो उपलब्धि भएको बताउनुभएको छ । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सो निर्वाचन सम्पन्न भएपछि मुलुकमा अस्थिरता लगभग समाप्त भएको र संविधानप्रति जनताको आशा पलाएको...