परिवर्तनको संवाहक कांग्रेसलाई मतदान गर्न सिटौलाको अपिल
नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संघीय संसद झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासित आग्रह गर्नुभएको छ । चुनावी अभियान अन्र्तगत भद्रपुरको भानुचौकमा आयोजित टोल सभालाई सम्बोधन गर्दै नेता सिटौलाले गणतन्त्रका सपूत सुरज विश्वास र...
