प्रदेश

कांग्रेस नेता जोशीको उम्मेदवारी खारेजः अायाेग

कांग्रेस नेता जोशीको उम्मेदवारी खारेजः अायाेग

काठमाडौं, कार्तिक १८ । अन्ततः निर्वाचन आयोगले तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी दिएको उम्मेदवारी खारेज गरेको छ । आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले जोशीविरुद्ध परेको...