प्रदेश

प्रदेश नं ७ मा १४ लाख मतदाता

प्रदेश नं ७ मा १४ लाख मतदाता

बैतडी, १९ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् । तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५...