प्रदेश

आचार्य श्रीनिवास धरौटीमा छुटे

आचार्य श्रीनिवास धरौटीमा छुटे

काठमाडौं, ८ असार । धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।आफैंलाई गोली हान्न लगाउने उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् । आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा...