प्रदेश

अध्यक्ष प्रचण्डकाे परिवारसहित देवघाटकाे भ्रमण

अध्यक्ष प्रचण्डकाे परिवारसहित देवघाटकाे भ्रमण

भरतपुर, २० पुस। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्भ धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटकाे भ्रमण गर्नुभएकाे छ। भरतपुर महानगरकाे परिषदलाई उद्घाटन गर्न चितवन अाउनुभएका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गर्नुभएकाे हाे। भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुकाे अवलाेकन गर्नुभयाे।...