स्वतन्त्र उम्मेदवार गोमा थापाका लागि प्रेममय ललितपुर क्षेत्र नंः ३
-दीपा थापा- ललितपुर । गुलाफको फुलको पर्वकारुपमा हेरिने फेब्रअरी १४ अर्थात् ‘भ्यालेनटाइन डे’ आउन अझैं साढे दुई महिना बाकी छ तर, ललितपुर क्षेत्र नंः ३ मा भने यतिबेला दैनिक फेब्रअरी १४ अर्थात् ‘भ्यालेनटाइन डे’ जस्तै देखिने गरेको छ । संघिय व्यवस्थापिका संसदका लागि...
