३१ जिल्लामा सीडीओ फेरिए
काठमाडौं । वाम गठबन्धन सरकार निर्माण भएपछि पहिलोपटक मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ। यसअघि गृहले चैत १४ गते प्रमुख जिल्ला अधिकारी खाली रहेका ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीका...
