रञ्जु दर्शनाले दिइन् मिडियालाई कडा चेतावनी
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले सन्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् । फेसबुकमा प्रतिकृया लेख्दै उनले आफुहरु राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेका बेला केहि सन्चारमाध्यमले आफु लगायत पार्टीकै बदनाम गराउन लागेकाले आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् । फेसबुकमा प्रतिकृया...
