प्रदेश

मध्यरातमा कास्की मिजुर गाउँका सवै काँग्रेस प्रवेश

मध्यरातमा कास्की मिजुर गाउँका सवै काँग्रेस प्रवेश

कास्की (मिजुरे)। कास्कीको विकट गाउँ मिजुरस्थित पातीखोला, बनपाले र बालुवाबेशीका सवै जना काँग्रेस प्रवेश गरेका छन्। कुनै बेला विभिन्न कम्युनिष्ट पार्टीको समर्थकका रुपमा रहेका उनीहरुले मङ्गलबार मध्यरात आफ्नो नयाँ परिचय खोजे। कम्युनिष्टबाट विकास असम्भव हुने निष्कर्ष निकाल्दै सवै गाउँले काँग्रेसमा गोलबन्द भए। काँग्रेस...