प्रदेश स्तरीय महिला मञ्चको आचारसंहिता र घोषणा–पत्र जारी हेर्नुहोस्
राज्य संरचनामा आएको परिवर्तन र संघीयता कार्यान्वयनमा आएसंगै प्रदेशमै पहिलो पटक चैत्र १५ देखि १७ गते ३ दिनसम्म धनगढी उपमहानगरपालिकासंगको सहआयोजनामा धनगढीको कैलालीमा आयोजना गरिएको प्रदेश स्तरीय महिला मञ्च–२०७४ मा सहभागी भएका हामी ७ नंं प्रदेशका ९ वटै जिल्लाका स्थानीय सरकारमा निर्वाचित जनप्रतिनीधि...
