ललितपुर क्षेत्र नंः ३ बाट समाजसेवी गोमा थापा स्वतन्त्र उम्मेदवार
ललितपुर । संघिय व्यवस्थापिका संसदका लागि ललितपुर क्षेत्र नंः ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा समाजसेवी गोमा थापा उठने चर्चाले यतिखेर ललितपुरको राजनीतिमा तरङ्ग आएको छ । थापाको उम्मेदवारी चर्चासंगै चुनावका लागि भित्री रूपमा निक्कै तयारी भइरहेको बताइएको छ । थापाको निजी सचिवालयका अनुसार...
